नियम
नेपाली सेनामा रहने सेवा र समूह
(१) नेपाली सेनामा देहाय बमोजिमका सेवा रहने छन्ः–
(क) सैनिक साधारण सेवा,
(ख) सैनिक प्राड सेवा,
(ग) सैनिक प्राविधिक सेवा,
(घ) सैनिक हवाई सेवा,
(ङ) सैनिक विविध सेवा ।
(२) उपनियम (१) बमोजिमको सेवामा रहने समूह अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।